.png)
काठमाडाैं, २७ असोज ।
पारसलाइ छुटाउन हुन्डीमार्फत ७ लाख भाट थाइल्याण्ड पठाइएको छ ।
पारसलाई आपत्ति पर्दा सहयोग गर्ने धीरेन्द्रपुत्री दिलासा, शीताष्मा र
पूजा शाही तथा नातेदार राजीव शाही निर्मल निवासमै छन् । तर, पारसलाइ छुटाउन हुन्डीमार्फत ७ लाख भाट थाइल्याण्ड पठाइएको हो । पारसलाई आज अदालतमा पेस गरिने नेपाल समाचारपत्रमा खबर छ ।
Comments[ 0 ]
Post a Comment