|
प्रेमी साहिल सिंघासँग उनको आज विवाह हुँदैछ । दियाँको विवाहको पूर्वसन्ध्यामा शुक्रबार नयाँ दिल्लीमा सांगेतिक कार्यक्रम आयोजना गरिएको थियो । उक्त समारोहमा दियाँले पर्पल रंगको पहिरनमा सजिएकी थिइन् । उनका पति साहिल भने पाइजामामा सजिएका थिए । दियाले केही महिना अघि मात्र साहिलसँग इन्गेजमेन्ट गरेकी थिइन् । source: nepaliheadlines
|
Comments[ 0 ]
Post a Comment