अमेरिकामा बस्ने नेपालीहरु आफ्ना छोरा छोरीले नेपाली बोल्न जान्दैनन् भनेर गौरब नगरौ .... मेरो बुहारी अमेरिकन नागरिक हुन्न.... अमेरिकामा जन्मेर र पनि उन्ले नेपाली बोल्छिन्न भने हामी आफ्ना छोरा छोरीलाई किन नेपाली भाषा नसिकाउने !! हास्य कलाकार हरि बंश आचार्य सँगको कुराकानी ...भिडियो हेर्नुहोस
Saturday, October 11, 2014
Tags:
Video
Comments[ 0 ]
Post a Comment