न्युयोर्क । यौन समस्या समाधानका लागि डोर टु डोर सर्भिस पुरानो भइसक्यो । अब न्युयोर्ककी २८ वर्षे सारा

ह्वाइटले अनलाइनबाटै २४ घन्टे अनलाइन नेकेड थेरापी सुरु गरेकी छिन् । उनको यो सेवा सेलिब्रेटिहरूले समेत लिइसकेका छन् ।
उनको सेवाले द्रुत रुपमा चर्चा पाइरहेको छ । उनले दिनमा सयभन्दा बढी मानिसहरुलाई सेक्स थेरापी दिइसकेकी छन् । उनी खासमा रजिस्टर्ड मनोवैज्ञानिक भने होइनन् । तर, सेक्सुअल समस्या समाधान गर्न खप्पिस छिन् । यसको लागि भने उनको वेबसाइटमा गएर पैसा तिर्नुपर्ने हुन्छ ।–एजेन्सी
Comments[ 0 ]
Post a Comment