|
पहिलो चलचित्रमै किसिङ सिन दिएर बोल्ड इमेज बनाएकी मल्लिका शुरु देखि नै पहिरनका कारण चर्चामा रहँदै आएकी छिन् ।
मल्लिका कान्स फिल्म फेष्टिवलमा बोल्ड ड्रेस लगाएर चर्चामा थिइन् भने विभिन्न समयमा पहिरनकै कारण चर्चामा रहिन् ।
उनलाई कतिपयले हलिउडका अभिनेत्रीसँग दाँज्ने गरिन्छ
|
Comments[ 0 ]
Post a Comment