बलिउडका चर्चित नायक रणबीर कपुर बोल्न नसक्ने भएका छन
Saturday, October 11, 2014
उनको घाँटीमा समस्या आएपछि डाक्टरले उनको घाँटीमा भएको टन्सिलको माइनर सर्जरी गरेको छ । सर्जरी पछि डाक्टरले रणबीरलाई बोल्न प्रतिबन्ध लगाएका छन ।
अहिले रणबीर घरमा नै आराम गरिरहेका छन । तर उनी विरामी भए पनि साथीहरुसँग भने भेटघाट गरिरहेको बताइन्छ । साथीभाईसँग भेटघाट हुँदा भने उनी बोल्न सकिरहेका छैनन् । यहाँसम्म कि उनी आफ्नी प्रेमिका क्याट्रिना कैफसँग पनि कमै बोलिरहेका छन । बोल्न मात्र होइन रणबीर खान पनि सक्दैनन् । उनलाई केबल झोल कुराहरु मात्र खुवाइएको छ
Tags:
Intersting
Comments[ 0 ]
Post a Comment