नयाँ रोमान्टिक कमेडीमा इलियाना डिक्रुजको बोल्ड अवतारले बलिउडमा चर्चा पाएको छ । 'ह्याप्पी एण्डिङ' नामक चलचित्रमा इलियानाले दिएका बोल्ड सिन अहिले चर्चाको विषय बनेका छन् ।

सैफ अली खान र इलियानाको यो चलचित्रमा सैफले इलियानाललाई बाटोमा लिफ्ट माग्नका लागि नाङ्गिनु पर्छ भनेर सिकाएको दृष्य छ । यसै सिनमा इलियानाले आफ्ना कपडा खोलेकी हुन् । यो चलचित्रको चर्चित दृष्य प्रशान्त महासागरीको तटीय राजमार्गमा गरिएको छ । जुन सन् फ्रान्सिस्को देखि लस एन्जेलिस सम्म फेलिएको छ । यही बाटोमा लिफ्ट माग्न इलियानाले कपडा खोलेकी हुन् । यो

चलचित्र २१ नोभेम्बरमा रिलिज हुँदैछ
Comments[ 0 ]
Post a Comment