|
हेटौंडा अस्पतालमा उपचारका लागि ल्याइएका १८ घााइतेमध्ये १५ जनालाई थप उपचारको लगि भरतपुर रिफर गरिएको छ ।
वीरगञ्जबाट हेटौंडातर्फ आइरहेको ना४ख १५४४ नम्बरको बससँग ना३ख ६२८५ नम्बरको र ना२ख८७११ नम्बरको ट्यांकर ठोक्किएको थियो । ट्रक र ट्यांकर ओभरटेक गर्ने क्रममा बससँग ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।
|
Comments[ 0 ]
Post a Comment