सावधान ! आलिया भट्टलाई इन्टरनेट सर्च नगर्नुस्
Saturday, October 11, 2014

यदि तपाइँ बलिउड अभिनेत्री आलिया भट्टको प्रसंसक हुनु हुन्छ र इन्टरेनेटमा उनका तस्विर वा जानकारी सर्च गर्ने बानी छ भने सावधान हुनुस् ।
आलियाको
बारेमा इन्टरेन्ट सर्च गर्दा तपाइँको कम्प्युटर भाइरसको सिकार पनि हुन सक्छ । आलिया भट्टको बारेमा सर्च गर्दा तपाइँको कम्प्युटर वा मोबाइल भाइरसको सिकार हुने खतरा छ । इक इन्टरनेट सेक्युरिटी कम्पनीले भारतीय अभिनेत्री आलिया भट्ट र आमिर खानकोको बारेमा इन्टरनेट सर्च गर्दा कम्प्युटर वा मोबाइलमा भाइरस लाग्ने खतरा उच्च रहेको दावी गरेको छ । यो कम्पनीले कलाकारको इन्टरनेट सर्च गर्दा भाइरस आक्रमण हुन सक्छ भन्ने जानकारी दिन्छ । भारतीय सेलिब्रेटीमा भाइरस खतरा रहेका कलाकारमा आलिया भट्ट एक नम्बरमा छिन् भने आमिर खान २ नम्बरमा । प्रिंयका चोपडा र शाहरुख खान पनि यो सूचीमा छन् ।
Tags:
Intersting
Comments[ 0 ]
Post a Comment