|
सन्नी लियोन बलिउडको नयाँ 'मस्तीजादे' मा अभिनय गर्दैछिन् । यो फिल्मा उनको बिकिनी शूट गराइएको छ।सन्नीले पछिल्लो अवतार उक्त शुटको तस्विर सार्वजनिक गरेकी छिन् । ट्वीटमा उनले तस्वि निक्कै मेहनतले लिएको समेत भनेकी छिन् ।यो चलचित्रमा तुषार कपूर, वीर दास र रितेश देशमुख पनि देखिने छिन् ।
|
Comments[ 0 ]
Post a Comment