एक जना नेपाली युवा विदेशजाने सपना बोकेर खाडी मुलुकको अरबमा रोजगार गर्न आउछ अनि मरुभूमिमा ऊठ गोठालो गर्दै यसरी नेपालमा भन्दा जोखिम काम गरेर आफ्नो घर परिवारलाइ खुशी पार्न अनेकौ कोशिस गर्छन तर उता नेपालाम भने कसैले बुझ्दैन यहाँको दुख कष्ट ...

आफ्नो साथीहरुलाई / आफन्त हरुलाई शेयर गर्नु होला ... यो प्रवास को जिन्दगानी सजिलो छैन नेपाली हरु को लागि.........
Comments[ 0 ]
Post a Comment