|
सानो १० सिटर विमान विमानस्थल नजिकैको एउटा भवनमाथि बझारिन पुगेको हो । विमान खसेको स्थानमा आकाश धुवाँमय भएको तस्विर सार्वजनिक भएको छ । अमेरिकी सञ्चार माध्यमहरुले २ इन्जिन भएको उक्त विमानमा के कति यात्रु थिए र हताहती भयो या भएन भन्ने प्रष्ट नभएको जनाएका छन्
|
Comments[ 0 ]
Post a Comment