जाजरकोटबाट सुर्खेत जाँदै गरेको बस भेरीमा खस्यो
Wednesday, November 19, 2014
४ मंसिर, जाजरकोट । जाजरकोटमा यात्रुबाहक बस दुर्घटना भएको छ ।

जाजरकोटको खलंगाबाट सुर्खेतको राकमतर्फ जाँदै गरेको ना २ ख १४०८ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । Source: onlnekhabar
Tags:
News
Comments[ 0 ]
Post a Comment