मदिरा पिउने बानी छ ? एक पटक यो भिडियो हेर्नुस्
Sunday, November 16, 2014
एजेन्सी । साथीभाइसँग बसेर वा एक्लै पनि मदिरा सेवन गर्ने बानी छ भने एक पटक यो भिडियो हेर्नुस् । मदिराले हाम्रो शरीरमा कस्तो प्रभाव पार्छ र कुन कुन अंगमा असर गर्छ भनेर एक अष्ट्रेलियाली संस्थाले यो ग्राफिक भिडियो सार्वजनिक गरेको हो । हेर्नुस् भिडियोः by nepali headlines
Tags:
Health,
Video
Comments[ 0 ]
Post a Comment