नयाँ वर्षको सुरुवात सँगै फेसबुकले पनि आफ्नो सेटिङमा केहि फेरबदल गर्नसक्ने अनुमान गरिएको छ । यदि फेसुबकले गर्ने भनिएको सेटिङ परिवर्तन गरेमा तपाईंले आफ्ना साथीहरुसँग जिस्केर रमाइलो पनि गर्न सक्नुहुनेछ ।

केहि पनि पोष्ट गरेर तपाईंले आफ्नो साथीहरुसँग पोष्ट डिलिट गरेर साथीहरुसँग रमाइलो गर्न सक्नुहुनेछ । फेसबुकको यो नयाँ अप्सन स्न्यापच्याट जस्तो हुनेछ । जसरी फोटो पठाएपछि १५ सेकेन्डभित्र त्यो आफ्सेआफ डिलिट हुन्छ त्यसरी नै फेसबुकमा पनि पोष्ट गरेको केहि क्षण पछि त्यो आफै डिलिट हुने बताइएको छ । यसले तपाईंको फेसबुक डाटामा तपाईंले गर्नुभएको पोष्ट देखापर्ने छैन ।
Comments[ 0 ]
Post a Comment