बलिउड नछिर्दै नाङ्गिङन प्रियंकाकी बहिनी
Tuesday, October 28, 2014

प्रियंका चोपडाकी बहिनी मनारा बलिउड प्रवेश गर्ने पूर्वसन्ध्यामा नाङ्गिएकी छिन् । बार्बी हाण्डाको नामले समेत चिनिने मनारा हिन्दी चलचित्र 'जिद' बाट बलिउड प्रवेश गर्ने तयारीमा छिन् ।
यो चलचित्रको पोष्टर समेत रिलिज भैसकेको छ । यो पोष्टरमा मनारा अर्ध नग्न देखिन्छिन् ।
manara
मनाराले आफ्नो शरीर राम्रो भएका कारण देखाउन कुनै आपत्ति नरहेको बताएकी छिन् । उनी भन्छिन् अहिलेको जमानामा राम्रो शरीर देखाउनु कुनै नराम्रो कुरा होइन ।
पहिलो चलचित्रमै बोल्ड देखिएकी मनाराले बलिउडमा कस्तो बजार लिन सक्छिन् त्यो भने हेर्न बाँकि छ ।
मनारा फ्यासन डिजाइनिङ र बिजनेस एडमिनिस्ट्रेशनकी स्नातक समेत हुन् । by nepaliheadlines
Tags:
Intersting
Comments[ 0 ]
Post a Comment