बस दुर्घटना, एकको मृत्यु..
Saturday, October 4, 2014
काभ्रे: विपी राजमार्ग अन्तरगत पनौती–१ कुभ्स डाडामा भकुण्डेवाट बनेपा तर्फ आउदै गरेको ना ५ ख ६९३ नम्वरको यात्रुवाहक बस र विपरीत दिशावाट गईरहेको बा ६० प ३१३१ नंम्वरको मोटरसाईकल एक आपसमा जुत्दा मोटरसाईकलमा सवार बनेपा घर भएका १८ वर्षे सुप्रित शाक्यको मृत्यु भएको छ ।
Tags:
News
Comments[ 0 ]
Post a Comment