चर्चित पोर्नस्टारबाट बलिउड प्रवेश गरेकी नायिका सनी लियोन अहिले नयाँ फिल्म 'मस्तीजादे'को सुटिङमा व्यस्त छिन्। सनीले 'मस्तीजादे'मा 'टार्जन'को हिन्दीमा नयाँ स्वरुपमा देखिने छिन्। उनले मस्तीजादेमा आफ्नो बोल्ड सिन भने कायमै राखेकी छिन्।
फिल्मको निर्देशन शोहम शाहले गरेका छन्। शोहमले यसअघि इमरान खान र श्रुति हसनसँग मिलेर अन्तिम पटक 'लक' फिल्मको निर्देशन गरेका थिए। 'लक' पछि शोहमले 'मस्तीजादे'को निर्देशनमा शसक्त रुपमा उत्रिने बताएका छन्। उनले सो फिल्ममा सनि लियोनलाई जेनको रोल दिएका छन्। टार्जनको हिन्दी संस्करण सन १९८५मा उत्कृष्ट स्टार हेमन्त बिजरे र किमी कत्करसँग मिलेर बनाइएको थियो।
Comments[ 0 ]
Post a Comment