|
पतिको साथमा सुन पसल उदघाटन गर्न जानेक्रममा उनको कार दुर्घटना भएको हो । जालन्धर- अमृत शहर राजमार्गमा कार दुर्घटना भएको हो ।
दुर्घटनापछि दुर्घटनाग्रष्त कारलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर छानबीन सुरु गरेको छ । दुर्घटनामा कार पूर्णरुपमा क्षती भए पनि कारमा सवार शिल्पा, श्रीमान र छोरालाई गम्भिर चोट नलागेको भारतीय संचार माध्यमले जनाएका छन् ।
|
Comments[ 0 ]
Post a Comment