|
बलिउडकै शुटिङमा रहेको भएपनि सन्नीले थाइल्याण्डमा भने पुरानै पारामा फर्किएको जस्तो देखिएको छ । उनले इन्स्टाग्राममा सार्वजनिक गरेका हट हट तस्विर तताउने खालका छन् ।
कालो विकिनी लगाएकी र कालै टोपी लगाएकी सन्नीका तस्विर हेर्न लायक देखिन्छन् ।
उनले थाइल्याण्ड गएदेखि नै निरन्तर यस्तै तस्विर सार्वजनिक गरिरहेकी छिन् । source:nepaliheadlines
|
Comments[ 0 ]
Post a Comment