अस्ट्रेलियाको सिड्नीस्थित युनिभर्सिटी अफ न्यूकास्टलको लाइब्रेरीबाट लाइभ सेक्स टेलिकाष्ट गरिरहेको अवस्थामा एक छात्रा पक्राउ परेकी छिन् । उक्त विश्वविद्यालयको लाइब्रेरीबाट ‘लाइभ सोलो सेक्स’ टेलिकाष्ट गरिरहेको अवस्थामा लाइब्रेरीका कर्मचारीले भेटेपछि उनलाई पक्राउ गरिएको हो ।

उक्त लाइब्रेरीबाट ती युवतीले आफ्नो पर्सनल वेभसाइटमा ‘सालो सेक्स फर्फर्मेन्स’ लाइभ देखाउँदै गरेको अवस्थामा उनलाई फेला पारिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको स्थानीय समाचार मध्यमहरुले जनाएका छन् । उनको यो वेभसाइटमा युजर्सहरु पैसा तिरेर प्रवेश गर्न पाउने व्यवस्था रहेकाले उनले यसबाट पैसा लिने र आम्दानी गर्ने गर्थिन्
।
A University of Newcastle student has been caught broadcasting live sex shows from a library.
युनिभर्सिटीका प्रवक्ताका अनुसार ति छात्राको यस्तो गलत कामले लाइब्रेरीलाई दुसीत बनाएको र इन्टरनेटको गलत प्रयोग गरेको बताइएको छ उनका अनुसार ती युवतीलाई पक्राउपछि छानविन भइ रहेको र आवश्यक कारवाही पनि गरिने भएको छ । त्यस्तै ति युवतीले आफ्नो वेभसाइटलाई सोसल मिडिाय मार्फत प्रचारप्रसार गर्ने गरेको पनि रहस्य खुलेको छ ।
A University of Newcastle student has been caught broadcasting live sex shows from a campus library. The university said she had been 'counselled' after officials were informed she was broadcasting the solo sex performances from the Auchmuty campus library, on the New South Wales coast north of Sydney.
Her sex shows were screened on a pay per view website and promoted via social media, the Newcastle Herald reported. A University of Newcastle spokeswoman said the institution was 'very disappointed' when the student was found to be 'using internet facilities inappropriately on campus'.
Comments[ 0 ]
Post a Comment