काठमाडौँ-
प्रहरी स्रोतका अनुसार “चरी” दिनेश अधिकारीकी मोडल प्रेमिका खुस्बु ओली पछिल्लो समय बेलायत मा छिन् रे । भदौको पहिलो सातादेखि उनी स्टुडेन्ट भिसामा उनी त्यहाँ बस्दै आएकी छन् । खुस्बुले आफ्ना पूर्वप्रेमी अर्पण कोइरालाको योजनामा प्रहरीले चरीको हत्या गरेको आरोप लगाउँदै आएकी थिइन् । अर्पण पनि हालसम्म भारतमै छन् ।
Comments[ 0 ]
Post a Comment