|
मोटरसाइकलमा आएका लुटेराहरुले बैंकबाट करिव २० लाख रुपैंया लुटेका हुन् । लुटेरासँग प्रतिकार गर्दा बैंकका गार्ड गोली लागेर घाइते भएका छ्न् । लुटेरले बैंकका गार्डलाई खुट्टामा गोली हानेका थिए । २ मोटरसाइकलमा आएका लुटेराहरुले १ मोटरसाइकल बैंकमै छोडेका छन् । प्रहरीले लुटपाटबारे अनुसन्धान भैरहेको जनाएको छ ।
source: nepaliheadlines
|
Comments[ 0 ]
Post a Comment