मुम्बई । तमिल नायिका बसुन्धरा कश्यपका अत्यन्तै व्यक्तिगत फोटाहरु इन्टरनेटबाट सार्वजनिक भएका छन् । इन्टरनेटबाट सार्वजनिक भएका यी तस्वीहरु छिटो छिटो शेयर समेत भएका थिए ।

बसुन्धराका केही सेल्फी फोटोहरु सार्वजनिक भएका हुन् । जसमा उनी आफ्नो ब्वाइफ्रेण्डसँग देखिएकी छन् । उनका ब्वाईफ्रेण्डसँगको भिडियो समेत लीक भएको बताइएको छ । गोप्य तस्वीरहरु कसले लीक गरायो भन्ने कुरा अहिलसम्म पत्ता लाग्न सकेको छैन ।
यस्ता तस्वीर सार्वजनिक भएको थाहा पाएपछि उनले आफ्नो इस्टाग्राम अकाउन्ट बन्द गरेकी छन् । तर, यी तस्वीरहरु भाइरल भइरहेका छन् । तस्वीर सार्वजनिक भएपछि उनले कुनै आधिकारिक प्रतिक्रिया भने दिएकी छैनन् । source:nepalsandesh
Comments[ 0 ]
Post a Comment