|
उनले समुन्द्रको एक भागमा लाश तैरिइरहेको देखेको जाकार्ता पोष्टले जनाएको छ ।
विमानको भग्नावशेष र लाश वोर्नियो द्वीपको नजिकै देखिएको उनको भनाइ छ । यस अघि इण्डोनेसियाली अधिकारीहरुले विमानको भाग्नावेशष समुन्द्रमा भेटिएको हुन सक्ने बताएका थिए
तर यी पाइलटले लाश देखेको भनेपनि यसको पुष्टी भैसकेको छैन ।sourcenepaliheadline
|
Comments[ 0 ]
Post a Comment